black and brown leather padded tub sofa

राष्ट्रिय प्रजातन्त्र पार्टी धुलिखेल

अवस्था बदल्न , ब्यवस्था बदलौं ।

हाम्रा मुद्धाहरु

राजसंस्था सहितको हिन्दु राज्य

राप्रपाले देशको स्थायित्वका लागि संबैधानिक राजसंस्था र हिन्दु राज्यको माग राखेको छ ।

प्रदेश खारेजी

अत्यन्तै खर्चिलो प्रदेश संरचनाको खारेजीको माग राखेको छ ।

राजनितिक अस्थिरता र विकासका लागि जनताबाट प्रत्येक्ष कार्यकारिनी प्रधानमन्त्री चुन्ने व्यवस्थाको माग राखेको छ ।

प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री

हाम्रा क्रियाकलापहरु