









श्री ५ महाराजधिराज ज्ञानेन्द्र विर बिक्रम शाहदेवको ७९ औं जन्मदिनको अवसर राप्रपा धुलिखेलका नेताहरु उहाँको निवासमा जानुभई सरकारप्रति शुभकामना दिनुभयो । धुलिखेल निवासी राप्रपा केन्द्रिय सदस्य दिपा श्रेष्ठ , प्रदेश सांसद उम्मेदवार रन्जीव श्रेष्ठ , काभ्रे जिल्ला युवामोर्चाका अध्यक्ष मिनोज थापा लगायत करिब १६ जनाले शुभकामना दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी धुलिखेल
तपाई हामीसंग जुडिनुहोला
सम्पर्क
rppdhulikhel@gmail.com
011-490862
© 2025. All rights reserved.